नेपाली कांग्रेसको कार्यालयमा आगजनी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfcff9c5773.PNG

काठमाडौं। नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रिय कार्यालयमा आगजनी गरेका हुन् ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैदेखि देशभर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले छानीछानी नेताका घर र सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । 


Facebook Comments