बालकोटस्थित प्रधानमन्त्री ओलीको निवासमा आगजनी


काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरेका छन् ।
सोमबारको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि आज बिहानैबाट प्रदर्शन थप उग्र बनेको छ ।
प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरूमा तोडफोड गरिरहेका छन् ।
Facebook Comments