प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfe95225e2d.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

सोमबारदेखि चर्किएको ‘जेनजी’ आन्दोलन र त्यसले निम्त्याएको गम्भीर राजनीतिक संकटका बीच प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिनुअघि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेका थिए । 

यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षतिलाई कारण देखाउँदै राजीनामा दिएका थिए ।


Facebook Comments