सुशीला कार्कीलाई अन्तरिम सरकारकाे नेतृत्व दिन बालेनले दिए समर्थन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen shah mayor.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम तथा चुनावी सरकारको नेतृत्व दिन समर्थन  जनाएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल मार्फत उनले कार्कीलाई नेतृत्व दिनका लागि जेन–जीबाट आएको प्रस्तावमा पूर्ण समर्थन रहेको बताएका छन् । 

अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो उनले लेखेका छन् । 


Facebook Comments