रेशम चौधरीले त्यागे नागरिक उन्मुक्ति पार्टी

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c633bf6aa23.jpg

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । उनले अर्काे नयाँ पार्टी घोषणा गरेका छन् । पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहेको छ । 


Facebook Comments