सिंहदरबार र आसपासका सरकारी निकायमा कति जले सरकारी गाडी ?


काठमाडौं । जेनजी आन्दोलनमा सिंहदरबार र आसपासका सरकारी निकायका मात्र एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ ।
विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा मोटरसाइकल र स्कुटर गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।
आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । जेनजी आन्दोलनमा देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ ।
कुन कार्यालयका कति गाडी जले ?
Facebook Comments