सञ्चारमन्त्री बन्दै पत्रकार जगदीश खरेल


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आइतबार साँझ उनलाई नियुक्त गर्न राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख हुन् ।
खरेलसँग सञ्चार माध्यम क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ । लामो पत्रकारिता अनुभवका कारण उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।
Facebook Comments