शंकर पोखरेल भन्छन्–राष्ट्रसामु नयाँ चुनौती थपिएका छन्, सामना गर्नुको विकल्प छैन


काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका हुन् ।
उनले राष्ट्रसामु नयाँ चुनौती थपिएको भन्दै यसको सामना गर्नुको विकल्प नरहेको समेत दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।
Facebook Comments