बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e9d40390931.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनी इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ । घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरुका आफन्तलाई समेत भेटनेछन् ।


Facebook Comments