एमालेको महाधिवेशन मंसिर अन्तिम साता हुने


काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकको मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए।
Facebook Comments