वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित रंगेहात पक्राउ

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ebd081444fd.gif

काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । उनलाई वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट आज बेलुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । 

दाहाललाई १ लाख २० हजार ८५० रूपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। दाहालको साथबाट एउटा मोबाइल र सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ।   


Facebook Comments