गाई पुजा गर्दै भक्तजन (तस्बिर)

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f710dc2d4e6.jpg
रासस

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वर्गद्वारी मन्दिर प्युठानको झिङौरा आश्रममा  रहेको गौशालामा तिहारको अवसरमा आज गाईको पूजा गर्दै भक्तजन । स्वर्गद्वारी मन्दिर प्युठानको परम्परा अनुसार औँसीको दिन गाई तथा गोवर्धन पूजा गर्ने  गरिन्छ। 


Facebook Comments