Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मानुङकोटबाट देखिएको सूर्योदय

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ११ गते १०:१८
Image of https://mayorsap.com/storage/photos/10/68fef601e085b.jpg

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न  मानुङकोटमा आउने आन्तरिक पर्यटकको संख्छया बढ्दो छ । 


Facebook Comments