Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बेमौसमी वर्षाका कारण धानमा क्षति (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १५ गते २०:१५
Image of https://mayorsap.com/storage/photos/shares/dhan_1.jpg

दाङ । घोराही उपमहानगरपालिका–६ लुखुवारमा बेमौसमी वर्षाका कारण काटिएको धानमा क्षति । अविरल वर्षाले धानबालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका छन् । 


Facebook Comments