एनपीएलको उद्घाटन खेलः जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले बलिङ गर्ने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते १८:३८
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
सोमबार टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।
योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।
Facebook Comments