एनपीएल उद्घाटनको उत्साह(फोटो फिचर)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते ०६:४४
Image of https://mayorsap.com/storage/photos/shares/photo-4-9_1.jpg

क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धामा छन् ।

 

 


Facebook Comments