झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०६:०१
झापा । झापाको गौरादह नगरपालिका–६, आरतीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताजपुरियाले खोलामा विद्युत् प्रवाह (करेन्ट) लगाएर माछा मार्ने प्रयास गरिरहेका बेला करेन्ट लागेर ढलेका थिए ।
ताजपुरियाकी पत्नी फूलकुमारीले घटना देखेपछि तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।
Facebook Comments