साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार रंगशाला (फोटो फिचर)
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १९:३५
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको च्याम्पियनसिपका लागि रंगशाला व्यवस्थित बनाइएको छ । भोलि(मंसिर १९)देखि पुष ५ गतेसम्म प्रतियोगिता हुनेछ ।








Facebook Comments