आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकबारे छलफल हुने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०९:५३
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
Facebook Comments