म्याग्दीको घुम्ती सडक (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते ०९:५५
Image of https://mayorsap.com/storage/photos/shares/sg-myagdi-dji-0271.jpg

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने ताल देखि पिप्ले जोड्ने उकालोमा निर्माण भएको घुम्ती सडक । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटसहितका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।


Facebook Comments