सडकमा बच्चा बोकेर भक्का पकाउँदै गरेकी महिला (तस्बिर)

No Author Assigned | २०८२ मंसिर २० गते ०९:५०
Image of https://mayorsap.com/storage/photos/shares/yra-damak-vakka.jpg

झापाको दमक नगरपालिका–८ सेतुमारी रोडमा बच्चा बोकेर बिक्रीका लागि भक्का पकाउँदै  महिला । चामलको पिठोलाई बाफमा पकाएर खाइने भक्का यहाँ खाजाकालागि प्रख्यात छ । 


Facebook Comments