टुकुचा खोला सरसफाई गर्दै काठमाडौं महानगरपालिका कर्मचारी (तस्बिर)
No Author Assigned | २०८२ मंसिर २० गते १८:१८काठमाडौं महानगरपालिकाको तीन महिने स्वरोजगार कार्यक्रमअन्तर्गत शुक्रबार इच्छुमती (टुकुचा) खोला सरसफाइ गर्दै महानगरपालिकाका कर्मचारी । बालुवाटारबाट सुरु गरिएको सफाइ अभियान आज ११औँ दिन भद्रकाली प्लाजा आइपुगेको छ । यस अभियानमा तीन जना सुपरभाइजरसहित ३९ जना कर्मचारी खटिएका छन् ।
Facebook Comments