प्रधानमन्त्री कार्कीसँग छलफलमा देउवा, ओली र प्रचण्ड
मेयरसाप डेस्क
|
२०८२ पुष १२ गते १६:१२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ ।
केहीबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो । छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।




Facebook Comments