कांग्रेसको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा चहलपहल (तस्बिरहरू)
मेयरसाप डेस्क
|
२०८२ पुष २६ गते १७:३८
नेपाली कांग्रेसको आइतबारदेखि शुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् । कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र रूपमा अघि बढाइएको छ।












Facebook Comments