नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, चार प्रदेशमा प्रहरी प्रमुख फेरिए

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते ०८:५३
Image of https://mayorsap.com/storage/photos/shares/police_2.jpg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको पनि सरुवा भएको छ ।  

 
 


Facebook Comments