निर्वाचन नजिकिँदै गएका बेला धेरै जिल्लाका प्रहरी प्रमुख हेरफेर

No Author Assigned | २०८२ माघ ६ गते ०९:४२
Image of https://mayorsap.com/storage/photos/shares/nepal-police-headquarter_1.jpg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८ जना एसपीको सरुवा गरेको छ । निर्वाचन नजिकिँदै गएका बेला जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरिएको हो ।

हेर्नुहोस् सूची


Facebook Comments