Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मलम्पार गाउँ र जौखेती (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १०:२७
Image of https://mayorsap.com/storage/photos/shares/kk-beni-img-3503.jpg

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा अवस्थित मलम्पार गाउँमा गरिएको जौखेतीको हरियाली र परम्परागत ढुङ्गे घरहरु मिलेर बसेको बस्ती । यहाँ जौ खेती मुख्य खाद्य बालीको रुपमा लगाउने गरिन्छ । 


Facebook Comments