यी हुन् नेपाली कम्युनिस्ट पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार (सूचीसहित)
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १७:५७
काठमाडौं । माओवादी केन्द्र र अन्य वामपन्थी घटकहरूको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनका लागि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ आफ्ना प्रभावशाली नेताहरूलाई चुनावी मैदानमा उतारेको हाे ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार, मंगलबार माघ ६ गते दर्ता भएका उम्मेदवारहरूको सूचीमा नेकपाका तर्फबाट शीर्ष नेतादेखि नयाँ अनुहारसम्म समावेश छन् ।
उम्मेदवारहरूको नामावली तलको सूचीमा हेर्न सक्नुहुन्छ ।





Facebook Comments