मुस्ताङको ताक्लुङ गाउँ (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ माघ १३ गते १०:२६
Image of https://mayorsap.com/storage/photos/shares/sbt-jomsom-1769487229040.jpg

मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित ताक्लुङ (कुन्जो) गाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोत भनेको खेती र पशुपालन हो । 


Facebook Comments