बैतडीमा भिरबाट ल'डेर निर्वाचन प्रहरीको मृ'त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १०:०८
Image of https://mayorsap.com/storage/photos/shares/death-3.jfif

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । 

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित  तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।  


Facebook Comments