राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार नै रास्वपामा प्रवेश
मेयरसाप डेस्क
|
२०८२ माघ २८ गते १४:३८
जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । राष्ट्रिय मुक्ति पार्टीका धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार झा बुधबार रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई रास्वपाका मनिष झाले पार्टीमा स्वागत गरेका छन्। झासहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि रास्वपा प्रवेश गरेका छन् ।
Facebook Comments