हिमाल दृश्यावलोकन गर्दै पर्यटक
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १०:२०
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी पुनहिलबाट बिहीबार बिहान धौलागिरि, अन्नपूर्णलगायतका हिमश्रृङ्खला दृश्यावलोकन गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरु । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल हिमाल दृश्यावलोकन लागि प्रख्यात छ ।
Facebook Comments