बागलुङको चेलबाङ गाउँ (तस्बिर)
No Author Assigned | २०८२ माघ ३१ गते १०:२२
बागलुङको निसीखोला गाउँपालिका–६स्थित चेलबाङ गाउँको खेतबारीमा फुलेको तोरी र खेतीका लागि राखिएका मलको थुप्रो । मध्यपहाडी लोकमार्ग छेउमा रहेको यो गाउँ विस्तारै विकासले जोडिँदै छ ।
Facebook Comments