Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुुगे दुर्गा प्रसाईं

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १३:२५
Image of https://mayorsap.com/storage/photos/shares/durga3.png

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् । प्रसाईँ समर्थकहरूलाई विमानस्थल बाहिर राखेर भित्र प्रवेश गरेका हुुन् ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूूर्वराजाका समर्थकहरू अहिले विभिन्न नारासहित विमानस्थलमा स्वागतमा बसेका छन् ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइरहेका छन् । राप्रपा लगायत राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन् ।


Facebook Comments