Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार (फोटोफिचर)

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १३:१८
Image of https://mayorsap.com/storage/photos/shares/photo-14-0371b088.jpg

दोलखा जिल्लास्थित कालिञ्चोक भगवती मन्दिरको फेदीमा पर्ने कुरी बजार एक शान्त र रमणीय स्थलको रूपमा परिचित छ । दर्शनार्थीहरू प्रायः यहाँ विश्राम गर्न, प्रकृतिको सुन्दरतामा रमाउन आउँछन्। बजारको वातावरण शान्त, स्वच्छ र मनमोहक छ, जसले आगन्तुकलाई अद्भुत अनुभव दिन्छ । वरिपरिका पहाड र हरियालीमा रमाउन कुरी बजार आन्तरिक तथा बाह्य पर्यटनहरुको रोजाईमा पर्ने स्थान हो ।

 

 


Facebook Comments