Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

झापामा बला*त्कार आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १५:०३
Image of https://mayorsap.com/storage/photos/shares/rape_2.jpg

झापा । झापामा बलात्कार आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार राति प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई पक्राउ गरेको हो। 

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो। पौडेललाई हिरासतमा राखेर घटनाको विस्तृत विवरण र प्रमाण संकलन गरिरहेको छ।


Facebook Comments