Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नारायणी नदीमा डुङ्गा सयर (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १०:१९
Image of https://mayorsap.com/storage/photos/shares/bg-madhyebindu-nawalparasi-img-20260115-wa0003.jpg

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनको सीमा हुँदै बग्ने नारायणी नदीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । चितवन राष्ट्रिय निकुञ्ज घुम्न र नारायणी नदीमा डुङ्गा सयर  गरेर मनोरञ्जन लिन  आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको छ ।


Facebook Comments