Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ पुगे धनगढीमा

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १५:२२
Image of https://mayorsap.com/storage/photos/shares/kul6-0bd95c08-1.jfif

धनगढी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा विहीबार धनगढी पुगेका छन् । विहीबार दिउँसो धनगढी बिमानस्थलमा समर्थकहरुले स्वागत गरेका छन् ।

स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक ¥याली गरिएको छ ।

विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यतालिका छन् । उनी कन्चनपुर, कैलाली, वर्दियामा हुने आमसभामा सहभागी हुनेछन् । सुदुरपश्चिमको भ्रमण सकेर उनी काठमाडौं फर्किने कार्यक्रम छ । त्यसलगत्तै अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ ।


Facebook Comments