जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
मेयरसाप डेस्क
|
२०८२ चैत १० गते २०:१४
काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।
सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो । सञ्चारमाध्यममार्फत आज प्रतिवेदन सार्वजनिक गरिएकाे छ ।
प्रतिवेदनको पूर्णपाठ यस्तो छः
Facebook Comments