चालक र सहचालकको खोजी भइरहेको छ ।
चाँदी पनि आज २५ रुपैयाँले घटेको छ ।
सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् ।
यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।
आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ ।
Copyright Mayorsap. All Rights Reserved by TP