मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

जनप्रतिनिधिको विवादले ४९ पालिका बने बजेटविहीन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि १ उपमहानगरसहित ३६ गाउँपालिका र १२ नगरपालिकाले बजेट पारित गर्न सकेका छैनन ।

Mayorsap

शुक्र, साउन ४, २०८१ | ०६:२३ बजे

जनप्रतिनिधि बिचको विवादले गर्दा चालू आर्थिक वर्षमा ४९ पालिका बजेटविहीन बनेका छन ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि १ उपमहानगरसहित ३६ गाउँपालिका र १२ नगरपालिकाले बजेट पारित गर्न सकेका छैनन ।

 

असार १० भित्रै बजेट ल्याएर मसान्तसम्म पारित गर्नुपर्ने कानुनी प्रावधान भए पनि बजेट ल्याउन नसक्दा ४९ पालिकाहरुमा चालु आर्थिक वर्ष भईसक्दो  व्यक्तिगत घटना दर्ताबाहेक अन्य काम केही हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology