जनप्रतिनिधिको विवादले ४९ पालिका बने बजेटविहीन
No Author Assigned | ११ महिना अगाडि
जनप्रतिनिधि बिचको विवादले गर्दा चालू आर्थिक वर्षमा ४९ पालिका बजेटविहीन बनेका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि १ उपमहानगरसहित ३६ गाउँपालिका र १२ नगरपालिकाले बजेट पारित गर्न सकेका छैनन ।
असार १० भित्रै बजेट ल्याएर मसान्तसम्म पारित गर्नुपर्ने कानुनी प्रावधान भए पनि बजेट ल्याउन नसक्दा ४९ पालिकाहरुमा चालु आर्थिक वर्ष भईसक्दो व्यक्तिगत घटना दर्ताबाहेक अन्य काम केही हुन सकेको छैन ।