मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

तिलागुफा नगरपालिकाको सूचनाबाट नागरिक वञ्चित

नगरपालिकाका सूचना प्रविधि अधिकृत देवीकृष्ण चौलागाईंका अनुसार राम्रो नेटवर्क नभएकाले सूचना अपलोड नगरिएको हो । तर, नगरपालिकाको वेबसाइटमा २०७९ यता कुनै पनि सूचना प्रकाशन गरिएको छैन ।

Mayorsap

शनि, साउन १२, २०८१ | ०४:५५ बजे

कालीकोटको तिलागुफा नगरपालिकाले आफ्नो वेबसाइटमा कुनै पनि सूचना राखेको छैन ।

 

नगरपालिकाका सूचना प्रविधि अधिकृत देवीकृष्ण चौलागाईंका अनुसार राम्रो नेटवर्क नभएकाले सूचना अपलोड नगरिएको हो ।  तर, नगरपालिकाको वेबसाइटमा २०७९ यता  कुनै पनि सूचना प्रकाशन गरिएको छैन ।

 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार चौमासिक सार्वजनिक सुनुवाइ गरेर नागरिकलाई सूचना दिनुपर्ने प्रावधान भए तापनि कालीकोटका स्थानीय तहहरूले सूचना लुकाउने गरेका छन्। 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology