मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

तुर्माखाँद गाउँपालिका

लुम्बिनी विकास कोष

गोठालो भत्ता

रेसुङ्गा नगरपालिका

मिक्वाखोला गाउँपालिका

तिलागुफा नगरपालिकाको सूचनाबाट नागरिक वञ्चित

नगरपालिकाका सूचना प्रविधि अधिकृत देवीकृष्ण चौलागाईंका अनुसार राम्रो नेटवर्क नभएकाले सूचना अपलोड नगरिएको हो । तर, नगरपालिकाको वेबसाइटमा २०७९ यता कुनै पनि सूचना प्रकाशन गरिएको छैन ।

Mayorsap

शनि, साउन १२, २०८१ | २३:१० बजे

कालीकोटको तिलागुफा नगरपालिकाले आफ्नो वेबसाइटमा कुनै पनि सूचना राखेको छैन ।

 

नगरपालिकाका सूचना प्रविधि अधिकृत देवीकृष्ण चौलागाईंका अनुसार राम्रो नेटवर्क नभएकाले सूचना अपलोड नगरिएको हो ।  तर, नगरपालिकाको वेबसाइटमा २०७९ यता  कुनै पनि सूचना प्रकाशन गरिएको छैन ।

 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार चौमासिक सार्वजनिक सुनुवाइ गरेर नागरिकलाई सूचना दिनुपर्ने प्रावधान भए तापनि कालीकोटका स्थानीय तहहरूले सूचना लुकाउने गरेका छन्। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology