Ad Image

केन्द्र सरकाससँग मेयर्स फोरमले राख्यो सडक बत्तीदेखि फोहोर व्यवस्थापनसम्मको माग !

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1722570502.jpg

काठमाडौं उपत्यका मेयर्स फोरमले केन्द्र सरकारसँग विभिन्न माग राखेको छ । 



बिहीबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर मेयर्स फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनदेखि सडक बत्तीसम्मका माग राखेको हो । 

 


फोरमले आर्थिक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।