मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

केन्द्र सरकाससँग मेयर्स फोरमले राख्यो सडक बत्तीदेखि फोहोर व्यवस्थापनसम्मको माग !

बिहीबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर मेयर्स फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनदेखि सडक बत्तीसम्मका माग राखेको हो ।

Mayorsap

शुक्र, साउन १८, २०८१ | ०३:४८ बजे

काठमाडौं उपत्यका मेयर्स फोरमले केन्द्र सरकारसँग विभिन्न माग राखेको छ । 



बिहीबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर मेयर्स फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनदेखि सडक बत्तीसम्मका माग राखेको हो । 

 


फोरमले आर्थिक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology