मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

सर्लाहीका पालिकाबाट चुरेवर्ती गाउँले सुगम क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्यो

ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, र बागमती नगरपालिकाका चुरेपाखाका गाउँलेहरू शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत सेवाको खोजीमा चुरेफेदीका गाउँतिर बसाइँ सर्न थालेका हुन ।

Mayorsap

बुध, भदौ १९, २०८१ | ११:२६ बजे

सर्लाही जिल्लाका विभिन्न पालिकाहरूबाट चुरेवर्ती दुर्गम गाउँका बासिन्दाहरू सुगम क्षेत्रमा बसाइँ सर्ने क्रम बढिरहेको छ।

 

ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, र बागमती नगरपालिकाका चुरेपाखाका गाउँलेहरू शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत सेवाको खोजीमा चुरेफेदीका गाउँतिर बसाइँ सर्न थालेका हुन ।

 

ईश्वरपुर नगरपालिका–१२ मा वैदेशिक रोजगारबाट आर्थिक स्थिति सुध्रिएपछि धेरै परिवारले चुरेफेदीमा झरेर बस्न थालेका छन्। बालबालिका शिक्षादीक्षा, यातायात र स्वास्थ्य सेवाको सहजताका लागि चुरेपाखाका बासिन्दाहरू सहर झर्न थालेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताए । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology