Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

User Image Mayorsap | २०८१ असोज १५ गते १०:०७
Image of storage/news/1727777261.jpg

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ


Facebook Comments