Ad Image

रौतहटको ईशनाथ–७ मा कांग्रेस विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका छन् । एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत प्राप्त गरेका छन् ।