कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द्र विजयी
Mayorsap
सोम, मंसिर १७, २०८१ | ०९:५५ बजे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका प्रकाश चन्द्र विजयी भएका छन् । चन्द्र १ हजार १०७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत पाए भने राप्रपाका सुशील कुमार भट्टले ३६९ मत पाए।
सो वडामा २०७९ सालमा पनि कांग्रेसनै विजयी भएको थियो ।