मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

धार्चे गाउँपालिका

‘घर घरमा डाक्टर’

दङ्गीशरण गाउँपालिका

कानेपोखरी गाउँपालिका

राप्ती गाउँपालिका

वामदेव गौतमको जिम्मेवारी तोक्न एमाले सचिवालय बैठक बस्दै

Mayorsap

मंगल, माघ ८, २०८१ | ०९:१४ बजे

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । बैठकमा एमाले फर्किन लागेका वामदेव गौतमकाबारेमा छलफल हुने बताइएको छ।  

यसअघि दुई पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले बताइसकेका छन् । सम्भवतः उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्ने छ । यसका साथै बैठकमा समसामयिक राजनीति र संसदको हिउँदे अधिवेशनबारे छलफल हुने नेताहरूले बताएका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology