मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

स्थानीय सरकार

धुर्कोट गाउँपालिका

पनौती नगरपालिका

कानेपोखरी गाउँपालिका

एम्बुलेन्स

सगरमाथा

अखिल (क्रान्तिकारी)को विश्वविद्यालय र उपत्यका विशेषको मतगणना पुनः स्थगित

Mayorsap

सोम, माघ १४, २०८१ | १३:४९ बजे

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदान स्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने नयाँ विवादमा फसेको छ । नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो ।


यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो । तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि विवाद उत्पन्न भएको बताएका छन् ।  


‘निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिस डाँडामा सार्न खोज्नुभएको छ । तर हेमन्त राई पक्षधर नेताहरूले मान्नुभएको छ । बाटोमा धाँधली हुन सक्ने भन्दै मतदान केन्द्र स्थलमै मतगणना गर्नुपर्ने अडान लिइरहनुभएको छ । यसै कारणले मतगणनाको काम सुचारु गर्न ढिलाइ भइरहेको छ ।’ एक नेताले भने ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology