Ad Image

नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस, को–को परे ?

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738986336.jpeg

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्स्पेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।